काठमाडौं- ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चुक्तापुँजीको हिसाबले नेपालको सर्वाधिक ठूलो ग्लोबल आइएमई बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकको सूचीमा समावेश गराउन सम्भव भएको बताएका छन्। बैंकको आधिकारिक युट्युब च्यानलमा एक अन्तर्वार्ताका क्रममा अध्यक्ष ढकालले विश्वको हजारमध्ये बैंकका रुपमा सूचीकृत गर्नका लागि एक–दुई वर्षको लाभांश रकमले नै पुँजी प्रयाप्त हुने उनले बताए। विश्वभरका बैंकहरूको…