काठमाण्डाै । पछिल्लो समय सहकारी संस्थामा देखिएका समस्या विकराल बन्दै गइरहेको छ । सहकारीका सञ्चालकहरु अनुत्पादक क्षेत्रमा लगानी गर्दा संस्थाहरु समस्यामा पर्न थालेका हुन् । चैत महिनामा मात्रै २३ सहकारी संस्था कालोसूचीमा परेका छन् । विभिन्न व्यक्तिहरुले दिएको उजुरीको आधारमा कर्जा सूचना केन्द्रले ती सहकारीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा परेकामध्ये बचत तथा ऋण, बहुद्देश्यीय,…