काठमाडौं । काठमाडौं महानगरपालिकाले आइडिया बैंकका लागि आवेदन मागेको छ । चुनावी घोषणाअनुसारको प्रतिवद्वता पूरा गर्न तथा उद्यमशीलता प्रवद्वन गर्न आवेदन मागिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिएका छन् । उनले ‘आइडिया’ बैंकको विषय नीति तथा कार्यक्रममा पनि समावेश गरेका थिए । आइडिया बैंकमार्फत महानगराले उद्यमशीलता प्रवद्वन गर्ने जनाएको छ । कुनै नयाँ ‘स्टार्टअप’…