Logo

निक्षेप तथा कर्जा सुरक्षण कोष र ग्रामीण विकास लघुवित्तबीच कर्जा सुरक्षण गर्ने सम्झौता

निक्षेप तथा कर्जा सुरक्षण कोष र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाबीच आज लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र ग्रामीण विकास लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले हस्ताक्षर गरेका छन् । कार्यक्रममा कोषका नायव प्रमुख कार्यकारी अधिकृतलगायत विभागीय प्रमुखहरुका साथै कोषको…