डडेल्धुरा । डडेल्धुराको गार्डेन मार्टमा तालाबन्दी गरिएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गर्दै आएको मार्टमा तालाबन्दी गरिएको हो । जिल्लामा झण्डै ४० करोड रकम संकलन गरेको सहकारीले रकम फिर्ता गर्न छोडेको भन्दै सर्वसाधारणले तालाबन्दी गरेका हुन् । गार्डेन मार्ट र शिवशिखर सहकारी एउटै भवनमा सञ्चालन हुँदै आएका छन् । जिल्लाका व्यापारी र…