पछिल्लो एक साताको अवधिमा बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार माघ ३ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५३ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । गत पुस २५ गतेसम्म कुल निक्षेप ५३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो । यो हिसाबले यो एक साताको अवधिमा…