फोन पे एपमार्फत अबदेखि बिना इन्टरनेट (अफलाइनमार्फत पनि) भुक्तानी गर्न सकिने भएको छ । सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको एक कार्यक्रमका बीच फोन पे ले यो नयाँ फिचर सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।…