प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरि आजै बैंकको सञ्चालक समितिको २८०औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् । बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनलाई मिति २०७९/०९/२६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक…