काठमाण्डौ । बैंकिङ क्षेत्रमा नयाँ–नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेन्ड सेट गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एम–स्मार्टबाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सक्नेछन् । विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाइरहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म…