Logo

यूनियन लाइफ इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शुलभ अग्रवाल चयन भएका छन् । कम्पनीको चौथो वार्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् । यस्तै सभाले कम्पनीको नयाँ संचालक चयन गरेको छ । सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र…