Logo

आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा विस्तार

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा उद्घाटन गरेको छ । दुधौली नगरपालिका सिमराही (कटारी बजारनजिक) सर्भिस सेन्टर र चन्द्रनिगाहपुर नगरपालिकास्थित शोरुमको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । सुविधा सम्पन्न शाखाबाट अशोक लेलैन्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुनेछन् । शाखाको उद्घाटन नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई…