Logo

मुक्तिनाथ विकास बैंकद्वारा पार्क बनाउन आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पार्क निर्माण गर्न मनोरम नगर समाजलाई सहयोग गरेको छ । बैंकले मध्यपुर ठिमी न।पा। वडा नं।१, लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण गर्न आर्थिक सहयोग गरेको हो । बैंकले सोमबार मनोरम नगर समाजलाई एक कार्यक्रमबीच सहयोगका लागि चेक हस्तानतरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख…