Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई The Sushi Bar Multi-Fusion Cuisine मा १०% छुट

बैंक अफ काठमाण्डू लिमिटेडले बैकका ग्राहकलाई मा १० प्रतिशत सम्म छुट दिने भएको छ । बैंक र The Sushi Bar Multi-Fusion Cuisine बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १०% छुट पाउने व्यवस्थामा लिखित सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकले The Sushi…