Logo

कर्पोरेट फोकस

स्वावलम्बन लघुवित्तको अध्यक्षमा डा. गुरुङ नियुक्त



स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ नियुक्त भएकी छिन् । पुस २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा डा. गुरुङलाई चयन गरेको हो ।

यससँगै उनले संस्थाको अध्यक्ष पदमा रहेर आगामी कार्यकाल सम्हाल्ने छिन् ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार ०९:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।