नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले जोखिमयुक्त पेशामा लागेका व्यक्तिहरुलाई लक्षित गर्दै नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीले विकास निर्माणका काम लगायत अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो जीवन बीमा योजना…