लक्ष्मी लघुवित्त वित्तीय संस्थाले १० मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले २७ दशमलव ३६ प्रस्ताव लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभा भिडियो कफ्रेन्सको माध्यमबाट आयोजना हुनेछ । सभामा सेयरधनीलाई लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट २०…