Logo

रिब्राण्डिङपछि गुण एयरलाइन्सको आक्रामण सेवा विस्तार, थप २ गन्तव्यमा उडान गर्ने तयारी

गुण एयरलाइन्सले रिब्राण्डिङपछि आक्रामक रुपमा सेवा विस्तार गरेको छ । गुण एयरलाइन्सको नामबाट १ भदौबाट औपचारिक सेवा सुरु एयरलाइन्सले दैनिक उडान क्षमता र गन्तव्य समेत विस्तार गर्ने भएको छ । यसले दैनिक उडान क्षमता बढाउदै ३० वटा पुर्याउने भएको छ । कम्पनीले यही कात्तिक १५ गते भित्रै पूर्ण क्षमतामा जहाज उडान गर्ने र गन्तव्य पनि…