Logo

इलाममा बन्यो सिटीमार्ट

सरकारले विधेयक फिर्ता लिने भएको छ। शुक्रबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधेयक फिर्ता लिने प्रस्ताव गर्ने कार्यसूची छ।प्रधानमन्त्री एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री देउवाले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। यसैगरी विधेयक फिर्ता लिन राष्ट्रिय सभाको सहमति लिने सरकारको प्रस्ताव छ…