Logo

ललितानिवास जग्गा प्रकरण: नेकपाका नेतालाई उन्मुक्ति !

अख्तियार दुरुपयोग अनुशन्धान आयोगले जव पुर्व उपप्रधानमन्त्रीदेखि सरकारका उच्च अधिकारीसम्मलाई भ्रष्टाचारमा मुद्धा हाल्यो, अनि सबैलाई लाग्यो, अव अख्तियारले ‘ठुला माछा’ समात्यो है । धेरैलाई खुशी पनि वनायो । देश भ्रष्टाचारमा चुर्लुम्म डुवेका वेला अख्तियारको यो कदमलाई धेरैले स्वागतयोग्य मानेका थिए । तर, अख्तियारको यो कदम भ्रष्टाचारीलाई कारवाही गर्ने नभइ पुर्वाग्रहपुर्ण सरकारको पक्षमा भएको राजनीति प्रतिसोध…