प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका पहिलो बरियताका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने रोडम्याप तयार अवस्थामा रहेको सार्वजनिक भएको छ । आश्चर्य त स्वंय ओलीको क्याविनेटकै प्रभावशाली मन्त्री नै ओलीलाई हटाउने खेलमा लागेको स्रोतले दाबी गरेको छ । यसैपनि पार्टीभित्रको समिकरणमा ओली अल्पमतमा रहेको त सार्वजनिक भएकै कुरा हो । सत्तारूढ नेकपामा कार्यकारी…