मध्यपुर्वका मुस्लिम कट्टरपन्थी शक्ति राष्ट्रका कारण फेरि विश्व अशान्त वन्न पुगेको छ । विश्वले पछिल्लो आधा दशक यिनै मुलुकको तनाववाट गुज्रिनु परेको अवस्था छ । खासगरि, पश्चिमा राष्ट्र, अमेरिकी शक्तिहरु र खाडी मुलुकको टकरावले विश्वकै शान्ति खल्वलाइदियो । शुक्रवार इरानी सैनिक अधिकारी मेजर जनरल कासिम सुलेमानीको अमेरिकी आक्रमणवाट मृत्यु भएपछि यो अशान्तले सिंगो विश्वलाई प्रभाव…