Logo

खराब कर्जाकै कारण बैंकहरु धरापमा

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित बैंक तथा वित्तीय संस्थाहरु पछिल्लो समय धरासाही बन्दै गएका छन् । प्रायःजसो मर्जर भएका वाणिज्य बैंकहरु सञ्चालक, सीईओ र कर्मचारी व्यवस्थापनको विवादका कारण कमजोर हुँदै गएका हुन् । एकातिर मर्जर भएका बैंकहरुमा सञ्चालक र कर्मचारी व्यवस्थापनको विवाद चर्किएको छ भने अर्कोतिर खराब कर्जाको कारण टाट पल्टिँदै गएका छन् । त्योसँगै…