काठमाडौं । माछापुच्छ्रे क्यापिटलले मंसिर १४ गतेदेखि सामूहिक लगानी माछापुच्छ्रे एसआइपी योजनाको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्री गर्न लागेको हो। यस योजनाको कुल आकार ५ करोड इकाई रहेको छ। जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक…