Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा



काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने करसहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार ११:१७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।