Logo

आईएफए २०२५ मा एलजीले जित्यो १३ प्रतिष्ठित पुरस्कार

काठमाडौं । विश्वव्यापी प्रविधि लिडर LG Electronics ले नवप्रवर्तन, डिजाइन र स्मार्ट जीवनशैलीका क्षेत्रमा आफ्नो अग्रता पुनः प्रमाणित गर्दै IFA 2025 मा उत्कृष्ट सफलता हासिल गरेको छ । विश्वकै प्रतिष्ठित उपभोक्ता इलेक्ट्रोनिक्स प्रदर्शनीमध्ये एक मानिने IFA 2025 मा, LG Home Appliance Solutions ले कुल १३ वटा पुरस्कार प्राप्त गर्दै घरायसी प्रविधिलाई अझ सहज, स्मार्ट र…