Logo

अर्थ

एनआईसी एशिया बैंकको सीईओमा शाक्य नियुक्त



काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित कुमार शाक्यलाई नियुक्त भएका छन् ।

सोमबार बसेको संचालक समितिको बैठकले शाक्यलाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्ति भएका हुन् । उनले आगामी ३० दिनभित्र बैंकमा कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार ११:२८   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।