Logo

इसेवा र शिखर इन्स्योरेन्सद्वारा ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र निर्जीवन बीमा प्रदायक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा नेपालीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै नयाँ स्वास्थ्य बीमा योजना “सहारा हेल्थ इन्स्योरेन्स” सार्वजनिक गरिएको छ। यस बीमा योजनाको मुख्य उद्देश्य देशभरका नागरिकहरूलाई सहज, भरपर्दो र डिजिटल माध्यमबाट स्वास्थ्य बीमा सेवा प्रदान गर्नु भएको बताइएको छ। यो योजना ५ वर्षदेखि…