काठमाडौं । दशैं-तिहार नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना लोकप्रिय मोडेल फोटोन ईभी भ्यान र फोटोन टीएम १ मा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले यस उत्सवलाई अझ रमाइलो र लाभदायक बनाउन विभिन्न उपहार, छुट र सुविधा सहितको स्किम ल्याएको हो। फोटोन ईभी भ्यान बुक गर्ने ग्राहकले यामाहा बाइक, ५५” स्मार्ट टिभी, वाशिङ मेसिन र फ्रिज…