काठमाडौं । वाणिज्य बैंकहरुले एकै महिना झन्डै साढे ८ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको पहिलो महिनामा वाणिज्य बैंकहरुले ८ अर्ब ३८ करोड ३० लाख रुपैयाँ खुद मुनाफा गरेका छन् । गत आवको साउन महिनामा भने वाणिज्य…