काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले आगामी चाडपर्वलाई लक्षित गरी ‘प्रि-फेस्टिभ फियस्टा’ नामक विशेष कार्यक्रम घोषणा गरेको छ । यो कार्यक्रम यही भदौ २० र २१ गते (सेप्टेम्बर ५ र ६) देशभरका टाटा शोरुममा सञ्चालन हुनेछ । दुई दिने यस कार्यक्रममा ग्राहकहरूले टाटाका इलेक्ट्रिक तथा पेट्रोल/डिजेल गाडीहरूको अवलोकन तथा टेस्ट ड्राइभ…