काठमाडौं । काठमाडाैंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा सीजी मोटर्सले प्रस्तुत गरेका विद्युतीय सवारी साधनहरू (ईभी) दर्शकको मुख्य आकर्षण बनेका छन् । कम्पनीले आफ्ना ब्रान्डहरू आयोन, रिडारा र एक्सपेङ मार्फत विभिन्न सेग्मेन्टका गाडी प्रदर्शन गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ । आयोन भी लक्जरी इभीमा ६५० किमी रेन्ज, मसाज सिट, रेफ्रिजिरेटरसहित ६९.९९ लाख…