Logo

टीसीएलकाे अत्याधुनिक वासर ड्रायर सार्वजनिक

काठमाडौं । टीसीएल इलेक्ट्रोनिक्सले आफ्नो अत्याधुनिक प्रविधियुक्त फ्रन्ट लोड वासर र ड्रायर नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । यो सबै-इन-वन (all-in-one) उपकरणले उत्कृष्ट धुलाई क्षमता, स्वच्छता र सुविधा प्रदान गर्दै घरायसी लुगा धुने प्रविधिमा नयाँ मापदण्ड स्थापित गरेको छ। १० केजी धुलाई र ७ केजी सुकाउने क्षमतासहितको C7110WDG मा स्मार्ट डीडी मोटर, हनीकम्ब…