काठमाडौं । बीवाईडी एट्टो–२ अब नेपाली बजारमा उपलब्ध हुने भएको छ । बीवाईडी गाडीका आधिकारिक वितरक साइमेक्स इंकले मंगलबार यो इलेक्ट्रिक गाडी सार्वजनिक गरेको हो । आज (भदौ ३ गते) देखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको ‘नाडा अटो शो–२०२५’ को अवसर पारेर साइमेक्सले सो गाडी सार्वजनिक गरेको छ । एट्टो–२ बीवाईडीको ई–प्लेटफर्म ३.०मा आधारित छ, जसको…