काठमाडाैं । २०८२ मंसीर ९ गते अर्थात हिजो मंगलबारको गोरखापत्र दैनिकमा ‘फ्रन्ट पेज’मै एउटा यस्तो सामाचार थियो ‘गाउँसगै विद्यालय पनि रित्तिदै’ । हुन त सो समाचारले अहिलेको शासन, प्रशासन र राजनीतिलाई के पो सरोकार राख्ला र ! कसले पो सुन्ला देशको दुर्दान्त कथाहरु । त्यसमाथी हालैको जेनजी विद्रोह, त्यसपछिको ट्रर्याक बाहिरको राजनीति, दलहरुबीचको टकराब, बैमनस्यता,…