Logo

लैंगिक हिंसाविरुद्ध १६ दिनः प्रतिबद्धताको होइन, परिवर्तनको समय

काठमाडाैं । प्रत्येक नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म, विश्वले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँछ, जुन महिला तथा बालिकाहरू विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न जागरूकता जगाउने, वकालतलाई सुदृढ पार्ने र समुदायहरूलाई परिचालन गर्ने उद्देश्यले गरिएको विश्वव्यापी अभियान हो। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बर्सेनिजस्तै यो वर्ष पनि देशभर सुरु भएको छ ।…