काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा कहिलेकाहीँ यस्ता कथाहरू आउँछन्, जसले मनोरञ्जन मात्र होइन, समाजको गहिरो सत्य पनि उजागर गर्छन्। विदेश जाने सपनाभित्रको यथार्थ, मानसिक स्वास्थ्यको मौन पीडा र नेपालीपनको खोज, यी तीनै भावनालाई एउटै कथामा बाँध्ने प्रयास स्वरुप हलमा आउँदै छ, चलचित्र ‘प्रवासी जीवन’ । विदेशमा बसेर पनि नेपाली भाषा, संस्कार र पहिचानलाई प्राथमिकतामा राख्दै…