Logo

पाथीभरामा केबलकार निर्माणको विवादबारे भट्टराई- केबलकार निर्माण कार्य निर्बाध रूपमा अघि बढाउनुपर्छ

काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माण हुँदै गरेको केबलकार परियोजना विवादको समाधानको आवश्यकताबारे नेकपा एमालेका सांसद योगेश भट्टराईले आफ्नो आवाज उठाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्बाध रूपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको व्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बर्द्धनका लागि…