Logo

आज धनतेरस : के किन्न हुन्छ, के हुँदैन ?

काठमाडौं । आज धनतेरस पर्व मनाइँदैछ । पछिल्ला केही वर्ष यता नेपालमा पनि धनतेरसलाई धूमधामसँग मनाउन लागिएको छ । यो दिनमा सबैले केही न केही किन्छन् । यो दिनलाई वर्षभरिमै खरिदारी गर्नको लागि उत्तम दिन मानिन्छ । त्यसैले महिनौँदेखि यही दिनमा किन्ने भनेर मान्छेहरूले खरिदारी साँचेर राख्ने गरेको पनि भेटिन्छ । यो दिनमा गरगहना, बाहन,…