एजेन्सी । ओपनएआई र गुगल डीपमाइन्डका प्रमुखहरूसहित केही विज्ञहरूले आर्टिफिशल इन्टेलिजन्स (एआई) का कारण मानवजाति लोप हुन सक्ने चेतावनी दिएका छन्। उपकरणहरूले मानिसलाई विस्थापित गर्ने अवस्थासँग हामी कति नजिक छौँ त ? एआईको प्रयोग गरेर प्रश्नहरूको उत्तर दिन वा प्रयोगकर्ताहरूको मागअनुसार लेख वा कोड सिर्जना गर्न प्रयोग हुने च्याटबट 'च्याटजीपीटी' सन् २०२२ को नोभेम्बरमा सञ्चालनमा…