मानिसको आ-आफ्नै आनीबानी बारे कुरा गर्ने हो भने सबै मानिसको कुन व्यवहार स्विकार्य र कुन कुरा अस्विकार्य भन्ने आ–आफ्नै धारणा हुन्छ । तर एक अज्ञात व्यक्तिले बाथरुममा गरेको बानी बारे एउटा सामान्य प्रश्न मात्र उठाइदिँदा पनि ठूलो र गरमागरम विवाद तानिएको छ । एकजना सहभागीले केहि समय अघि आफ्ना साथीहरुका घरमा बस्नेबेला आफ्ना मंगेतरले बाथरुममा…