Logo

खाना पकाउने तेल बारम्बार तताएर खानु खतरनाक, यी हुन् बेफाइदाहरु (भिडियोसहित)

खाना पकाउने तेल फेरि तताएर त्यसमा खाना पकाउने काम हरेक घरमा सामान्य कुरा हो । यदि बजारमा पाइने खानेकुराको कुरा गर्ने हो भने उनीहरुले तेललाई यति तताउँछन् कि तेल कालो हुने गर्द छ । आज हामी तपाईलाई त्यस्तो तेलमा बनेको खाना खादा हुने हानिबारे जानकारी दिदै छौ । खाना पकाउने तेलः तेल खाना बनाउने क्रममा…