Logo

जेठ १० गते मंगलबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ १० गते मंगलबार इश्वी सन २०२२ मे २४ तारीख ज्येष्ठ कृष्ण पक्ष नवमी तिथी पूर्वभाद्रपदा नक्षत्र वैधृति योग गर करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा काण योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा,…