Logo

मतदान प्रभावित पार्ने खालको वर्षाको सम्भावना छैन : मौसमविद्

काठमाडौं ।आज बिहान देशका अधिकांश स्थानहरुमा मौसम सफा छ । हुम्ला, जुम्ला र डोल्पालगायतका जिल्लाहरुमा विहान छिटफुट वर्षा भए पनि अन्य स्थानहरुमा घाम लागेको मौसमविद् बरुण पौडेलले जानकारी दिए । यसअघि मौसम पूर्वानुमान महाशाखाले आज हुने मतदानलाई मौसमले प्रभावित पार्न सक्ने आकलन गरेको थियो । तर मौसमविद् पौडेलले मतदान प्रभावित हुने खालको वर्षाको सम्भावना नरहेको…