Logo

बढ्दो हृदयाघात समस्यामा अस्वस्थ खानपानको भूमिका कति ?

मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो-बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको शहीद गङ्गालाल हृदय राष्ट्रिय…