बिर्तामोड । झापा गौरीगञ्जका पत्रकार मदन राजवंशीलाई हात काटिदिने धम्की आएको छ । गौरीगञ्जका ९ सहित ११ जना युवाहरुलाई भिजिट भिसामा दुबई पठाएर अलपत्र पारेको समाचार प्रकाशन गरेको भन्दै राजवंशीलाई यस्तो धम्की आएको हो । पत्रकार राजवंशीले भिजिट भिसामा दुबई पठाउने सञ्जय महतोले समाचार लेख्ने पत्रकारलाई हात काटिदिने धम्की दिएको जानकारी दिएका छन् । समाचार…