Logo

देशभर वर्षा जारी, भोलिसम्म पानी पर्ने

काठमाडौं । देशका धेरै स्थानमा अहिले वर्षा भइरहको छ । देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । आज बिहानैबाट काठमाडौंमा वर्षा भइरहेको छ । “अहिले देशभर वर्षा…