Logo

उपल्लो डोल्पावासी घरभित्रै नाकाबन्दी !

चारैतिर सेताम्य हिमाल, बीचका समथल भूमि हिउँले भरिभराउ । देख्दा आहा लागे पनि त्यो क्षण माथिल्लाे डाेल्पावासीका लागि भने निकै पीडादायी बन्ने गरेकाे छ ।  राज्यको खास ध्यान नपुगेको उपल्लो डोल्पा राज्यको असमान आर्थिक बाँडफाँड प्रणालीका कारण राज्यको अनुभूती गराउन नसकेको डोल्पावासी बताउँछन् ।मध्यपहाड र तराइका क्षेत्रमा तीन प्रकारको मौसम पाइए पनि उपल्लो डोल्पामा सधै एकै नासको…