Logo

२०७६ भदौ ११ गते बुधबारको राशिफल

आज मिति २०७६ भदौ ११ गते बुधबारको राशिफल दैनिक राशिफल हेर्नुहोस् ! मेष राशि व्यापार व्यवसायबाट घाटा त हुने छैन तर नाफा कम हुनेछ । पूर्वान्ह जति सहज काममा अपरान्ह हुने छैन । समयमा गरेका काम सफल हुनेछन् भने ढिला सुस्ति गर्दा आफुले लिने फाइदा अरुले लिने छन् । पठन पाठनमा कमै ध्यान जानेछ ।…