Logo

यस्ता रहेका छन् टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ । टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु यस्ता रहेका छन् । टमाटरको प्रयोगले तपाईलाई एसिडिटी दिनसक्छ । यसमा धेरै अमिलो हुन्छ ।…