काठमाडौँ । डिजिटल विज्ञापन र प्रभावशाली व्यक्तिमार्फत गरिने बजार प्रवर्द्धनको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले कृत्रिम बुद्धिमत्तामा आधारित नयाँ प्लेटफर्म ‘इनमार्क’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममार्फत क्रिएटर अर्थतन्त्र र डिजिटल बजार प्रवर्द्धनलाई व्यवस्थित गर्ने ‘सम्पूर्ण कार्य सञ्चालन प्रणाली’का रूपमा यो प्लेटफर्म सार्वजनिक गरिएको हो।…